पहिचानको नाममा जातीय द्वन्द्व


नेपाली अङ्कृत नागरिक राजेन्द्र महतो लगायत तथाकथित काहि काम नपाएका र कसैले विश्वास नगरेका नेताहरुले अब नेपालमा पछिल्लो समय पहिचानको नाममा जातिय द्वन्द्व तिर राज्यलाई धकेल्न बारम्बार राज्यको मन्त्री र उपप्रधानमन्त्री भएकै व्यक्तिहरु सक्रिय भएका छ्न । आफुले चुनाव जिते पछि जनताको एउटा समेत काम नगर्ने अनि जब चुनावहारिन्छ तब पहिचानको नामा जातीय द्वन्द्व सिर्जना गराउने खोज्ने उदाहरणका निम्ति जस्तै राजेन्द्र महतो, गोपालकिराति जस्ता पशुहरुले देशलाई मरभुमि बनाउने तयारी अग्रसर हुदैछ्न । त्यसैले युवापुस्ताले सनयमै होशियार हुनु अहिलेको आवश्यकता हो । पुर्खौ पुर्खादेखि मिलेर बसेका आत्मसात कायम गरेका समाजमा सदभाव कायम गरेका सस्कार सस्कृतिको परसस्कृतिकमा रुपान्तरण भएका साथै बिबाह सबै जातजाति भाषाभाषी समुदायमा बिस्तार भैसकेका समुदायलाई एकअर्कामा आक्रोश पैदागरि पहिचान र जातको नाममा समाजलाई विखण्डन तर अग्रसर गराउने प्रयास गरिदैछ । होसियार रहनु होला, पुर्व मेचि देखि पश्चिम महाकाली र उत्तरमा हिमाल देखि दक्षिणमा मधेसी मुसासहर समुदायहरुमा हार्दिक अनुरोध गरिन्छ । यि पहिचान को नाममा जात खोज्ने र जातीय द्वन्द्व सिर्जना गराउने तथाकथित अभियानता नेताहरुले आज तपाईंहाम्रो यो स्थिति सिर्जना गरेका हुन । त्यसैले पहिचान र जातको नाममा समुदायलाई भाड्ने नेताहरुलाई आफ्नो क्षेत्र प्रवेशमा प्रतिबन्ध लगाउनु होस् । स्मरण रहोस् तिन दशक यता विश्व सस्कृतिक पहिचान खोजिरहेको हो जातीय पहिचान हैन स्मरण रहोस् । देशमा जातीय जातको नाममा द्वन्द्व सिर्जना गराउन खोज्ने देशद्रोहिहरु हो । खबरदर जातको नाममा पहिचान र जातीय द्वन्द्व सिर्जना गराउने शब्द दिमाग नराख्नु होस् । जातीय दिनेबारे सिर्जना गराउन खोज्ने जो कोहिलाई देश द्रोहको मुद्दा लगाइ देशनिकाला गर्न बाध्य बनाउने काम नगर्नु होला ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको