रुपन्देही जिल्लाको सियारी गाँउपालिका–५ स्थित गाईभैसीको गोबरबाट बनाइने खाना पकाउन इन्धनको रुपमा प्रयोग गरिने खेतको डिलमा सुकाएर राखिएको गुईठा । विषेशगरी गुईठा गाउँघरमा वर्षाको समयमा खाना पकाउनका लागि गरिएको जोहो हो ।
गुईठा

तपाईको प्रतिक्रिया !