फ्रान्सिस्को बाल्डविन वालेस विश्वविद्यालयको सहकार्यमा ब्लू डायमण्ड सोसाइटीले आयोजना स्वीकर फोटोभ्वाइस प्रदर्शन


काठमान्डौ । कार्यवाहक राजदूत जेसन मिक्स राष्ट्रिय एड्स र एसटीडी नियन्त्रण केन्द्रका निर्देशक डा । संजय कुमार ठाकुरसँग सिद्धार्थ आर्ट ग्यालरीमा स्विकार फोटो प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी हुनु भएको थियो ।
मधेश प्रदेशका ग्रामीण पारलैङ्गिक (ट्रान्स) महिलाहरूले खिचेका तस्बिरहरू प्रदर्शनीमा राखिएको छन । ती तस्बिरहरूले उनीहरूको अनुभव, आकांक्षा, र उनीहरूले भोगेका धेरै कठिनाइहरू र कलंकहरू र उनीहरूको लैङ्गिक पहिचान र एचआईभीको हेरचाह प्राप्त गर्ने क्रममा सामना गर्नुपरेको चुनौती प्रस्तुत गरेको छन  ।
अमेरिका सबै व्यक्तिको स्वाभिमान र मानव अधिकारको प्रवर्द्धन गर्ने पहलहरूलाई समर्थन गर्न गर्व गर्दछन । काठमाडौंमा हुनुहुन्छ भने, सान फ्रान्सिस्को जनस्वास्थ्य विभाग र बाल्डविन वालेस विश्वविद्यालयको सहकार्यमा ब्लू डायमण्ड सोसाइटीले आयोजना गरेको स्वीकर फोटोभ्वाइस प्रदर्शनी  हेरेर प्रतिकृया दिनुहोला।

 

Chargé d'affaires admiring the photos at the exhibition.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको