मधेस : नेपाली कांग्रेसबाट सभामुखमा जगिलाल राय यादव उम्मेदवार

नागरिक पाना
२०७९ पुष ३०, शनिबार १५:५५
sabhmukh

जनकपुरधाम : नेपाली नेपाली कांग्रेसबाट सभामुखमा जगिलाल राय यादव उम्मेदवारी दर्ता गरेका छन्।

प्रतिपक्षी संसदीय दलको बैठकबाट मधेस प्रदेशको सभामुखको उम्मेदवार बनाउन सर्लाही जिल्लाबाट निर्वाचित प्रदेश सदस्य जगिलाल यादबलाई उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसलाई नेकपा एकीकृत समाजवादीको समर्थन छ।