सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता मनोनीत


[ad_1]


काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ संसदीय दलको उपनेता मनोनीत भएका छन्।

संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई सोमबार उपनेतामा मनोनित गरेका हुन् । नेम्वाङ अघिल्लोपटक पनि दलको उपनेता बनेका थिए ।

उनी पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष पनि हुन्। गत बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।

ओलीले आइतबार संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश वर्ताैलालाई नियुक्त गरेका थिए।



[ad_2]

Source link


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको