लुम्बिनी कांग्रेस संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

नागरिक पाना
२०७९ फाल्गुन ३०, मंगलवार १३:०८

बुटवल । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसको सचेतकमा निमा गिरी नियुक्त भएकी छन् ।

दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सोमबार सचेतक नियुक्त गरेका हुन् ।



प्युठानकी गिरी समानुपातिक प्रणालीतर्फबाट सांसद बनेकी हुन् ।