सातै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता जारी छ ।



भेटवार्ता केही बेरअघि सुरु भएको हो ।



प्रधानमन्त्री र सात प्रदेशका मुख्यमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको