कर्णाली प्रदेशसभाको बैठक बस्दै | Sajhanews

नागरिक पाना
२०७९ चैत्र १२, आईतवार ११:०६

वीरेन्द्रनगर,  चैत १२ गते । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते  प्रदेशसभाको बैठक स्थगित भएको थियो ।  प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिनुभयो ।