रवि र स्वर्णिमले लिएर शपथ, उपेन्द्र अुनपस्थित


काठमाडौं : वैशाख १० मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तीनमध्ये दुई जनाले शपथ लिएका छन्।

चिनवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तनहुँ १बा निर्वाचित रास्वपाकै स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन्। दुवैलाई देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गरे ।

यता, बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने काठमाडौं बाहिर रहेकाले शपथ लिएनन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको