भ्रष्टाचारविरुद्ध युवा समूहको प्रदर्शन


काठमाडौं :  स्वतन्त्र युवा समूहले राजधानीको तीनकुनेमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेको छ।

स्वतन्त्र युवाको समूहले भ्रष्टाचार विरुद्ध खवरदारी गर्दै लेखिएका विभिन्न प्ले कार्डसहित शनिबार दिउँसो प्रदर्शन गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरण र अन्य भ्रष्टाचारमा भ्रष्टाचारीमाथि कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको