प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्ग उद्घाटन (फोटो फिचर)

नागरिक पाना
२०८० जेष्ठ १८, बिहीबार ११:५७
k|wfgdGqL k|r08 / ef/tLo ;dsIfL df]bLåf/f /]ndfu{ pb3f6g gofFlbNnL, !* h]7M ef/t e|d0fdf /xg'ePsf k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú / ef/tLo k|wfgdGqL g/]G› df]bL laxLaf/ ef/tsf] aygfxfb]lv lj/f6gu/sf] a'wgu/;Ddsf] /]Nj] ;]jf ;+o'Qm?kdf pb3f6g ug'{x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवा संयुक्तरुपमा उद्घाटन गर्नुहुँदै ।
तस्बिरः प्रदीपराज वन्त÷रासस