काठमाडौं, पुष २६ । कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगको सहकार्य टुंगिएको घोषणा गरेका छन् ।
गत पुस १४ गते रास्वपा प्रवेश गरेका कुलमानले आज १२ दिनमा विभिन्न कारण सहित सहकार्य टुंगिएको घोषणा गरेका हुन् ।
घिसिङले रास्वपामा पहिलो वरीयताको उपसभापति बन्ने गरी रवि लामिछानेसँग गरेको एकता गरेका थिए ।
आजै उज्यालो नेपालको केन्द्रीय समिति बैठकले कुलमानलाई अध्यक्ष घोषणा गरेको छ ।
सहमति गरेअनुसारको कार्यान्वयन हुन नसकेपछि दुवै पक्षबाट सहकार्य टुङ्गिएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया !