
कञ्चनपुर, २८ चैत:
शुक्लाफाटाँ नगरपालिका-२ का किसान खेतमा गहुँ थ्रेसिङ गरी निस्केको भुस गोरु गाडामा राखेर घर तर्फ लैजाने तयारी गर्दै । गहुँको भुस भण्डारण गरी किसानले पछि पशु चौपायाँलाई घाँससँग मिसाएर खुवाउने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया