
काठमाडौ, एकल जातीय शासन र राज्य भएकाले गर्दा नेपालमा जातीय द्वन्द्व आजको आवश्यकता हो । जसले नेपाल लाई बहुलराष्ट्रिय राज्य बनाउन सकिन्छ । नेपाललाई बहुलराष्ट्रिय राज्य बनाउनका निम्ति जातीय द्वन्द्व तिर अग्रसर हुनौ पर्छ । त्यसैले जातीय द्वन्द्व सिर्जना गर्नाका निम्ति सबै तिर जातीय पहिचान र अधिकार संगै एकअर्कामा भड्किलो बनाउनु अहिले आवश्यकता हो भने राजेन्द्र महतोले वक्तव्य दिदै आउनु भएको छ । यता विदेशी दलाल नेपाली जनतामा फुट्ल्याइने देश द्रोहि लाई देशबाट निकाला गर्नु पर्छ । देशमा जातीय द्वन्द्व सिर्जना गर्नाका निम्ति राष्ट्रिय मुक्ति क्रान्ति नामक तथाकथित अभियान चलाएका राजेन्द्र महोतो सहित समान नेपाल को टिललाई तत्काल कानुनी कार्बाहिमा ल्याउनु पर्छ । नत्र यसले देशमा ठुलो बिद्रोह सिर्जना हुन सक्छ । त्यसैले जातजातियताका नाममा पहिचान खोज्ने र जातीय द्वन्द्व सिर्जना गर्ने खोज्ने पहिचानवादि तथाकथित नेताकार्यकर्ता र अभियानतालाई तत्काल कानुनी कार्बाहिमा ल्याउनु पर्छ र देशद्रोह को मुद्दा लगाई देशनिकाला गर्नु पर्छ । अङ्गकृत नागरिक लाई राजनीतिक अधिकार दिनुनै सबभन्दा ठुलो भुल हो । देशमा द्वन्द्व सिर्जना गराउन खोज्ने जो कोहिलाई अब बाकि राख्नु हुदैन सबैलाई कानुनि कार्बाहि गर्नु पर्छ ।